देश/प्रदेश Archives | Page 178 of 1733 | Khabarhub Khabarhub

एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चारजना आकांक्षी

धनुषा– नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनमा नेतृत्वका लागि चारजनाले आकांक्षा देखाएका छन् । हिजो जनकपुरधाममा सुरु भएको अधिवेशनमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका हुन् । वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य…