Live on
Your Voice, Your Power
धनगढी- बाढी पहिरोदेखि चट्याङ र भूकम्प जस्ता विपद्जन्य घटनाले बाजुरा बढी जोखिममा पर्नेगर्छ । भिरालो अनि पाखो जमिन भएकै कारण वर्षेनी यहाँका स्थानीयको करोडौँ धनजनको क्षति हुन्छ । केही पालिकाको सीमित जमिन बाहेक ८० प्रतिशत मानव बसोबास रहेको क्षेत्रमा बस्ती बसाउन योग्य नभएको भूगर्वविद्हरुको नै दाबी छ । तर पनि यहाँका स्थानीयलाई सहज व्यवस्थापन र जीवन…