देश/प्रदेश Archives | Page 1782 of 2050 | Khabarhub Khabarhub

भारतबाट १० बालकको उद्धार गरी अभिभावकको जिम्मा

काठमाडौं- घरबाट भागेर भारतको विभिन्न स्थानमा मजदूरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरी आज सिरहा प्रहरीको समन्वयमा अभिभावकलाई जिम्मा लगाएका छन् । भारतीय प्रहरीको समन्वयमा भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका–२ निवासी १४ वर्षीय रमानन्दकुमार दास, १४ वर्षीय हेमनारायण दास, नवराजपुर गाउँपालिका–४ निवासी १४ वर्षीय भगवतीकुमार…