देश/प्रदेश « Khabarhub

१४ वर्षीषा बालिकामाथि बलात्कार प्रयासको आरोपमा १ जना पक्राउ

रौतामाई– १४ बालिकामाथि बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग) गरेको अभियोगमा उदयपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाउँपालिका-५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विक छन् । विकलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । आफ्नो कोठामा सुतिरहेको अवस्थामा बालिकामाथि बलात्कार गर्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर…