देश/प्रदेश « Khabarhub

कुखरा फार्ममा आगलागी हुँदा एक हजार कुखुरा जलेर नष्ट

तनहुँ- तनहुँको भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएको छन् । आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्युत चुहिएर आगलागी भएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिए । प्रहरी नायब निरीक्षक…