देश/प्रदेश Archives | Page 1806 of 1993 | Khabarhub Khabarhub

चोरीका १७ मोटरसाइकलसहित तीन जना पक्राउ

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीका १७ मोटरसाइकलसहित तीन जालाई पक्राउ गरेको छ । उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट चोरी भएका मोटरसाई प्रहरीले नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको छ । चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता रविकुमार पौडेलले…