देश/प्रदेश Archives | Page 1809 of 1879 | Khabarhub Khabarhub

उपकरण नहुँदा सवारी साधनको प्रदुषण जाँच गर्न मुस्किल

काठमाडौं- देशभर गुड्ने सवारी साधनमध्ये दैनिक ४० वटा मात्र सवारी साधनको प्रदुषण जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’ (सवारी जाँच केन्द्र) मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने अर्कातिर यातायात व्यवस्था कार्यालयले सामान्य जाँचसमेत नगरी सवारीसाधन नवीकरण गरिरहेका छन् । टेकुस्थित सेन्टर नेपालको एकमात्रै उपकरणबाट सवारीको…