देश/प्रदेश « Khabarhub

पाथीभरा प्रकरणमा कांग्रेस-एमालेबीच मतभेद, दमनमा नउत्रन गृहमन्त्रीलाई चेतावनी

काठमाडौं– ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि केपी शर्मा ओली नेतृत्वको सरकारले गोली चलाएको भन्दै कोशी प्रदेशका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका सभापतिहरुले मंगलबार बिहान गृहमन्त्री रमेश लेखकलाई भेटेर आन्दोलनकारीमाथि दमन नगर्न चेतावनी दिएका हुन् । ‘सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्…