Live on
Your Voice, Your Power
चितवन- चितवन जिल्ला अदालतले भिडियो कन्फ्रेन्सिङ सेवाको सुरुवात गरेको छ । जिल्ला अदालत चितवनले आजबाट भिडियो कन्फ्रेन्सिङमार्फत् जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुको हिरासतमा रहेका थुनुवाहरुको म्यादथप र कलडिटेल अनुमती दिने कामको शुरुवात गरेको हो । कन्फ्रेन्सिङको शुरुवात गर्दै अदालतका न्यायाधीश हेमन्त रावलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरूङसँग हिरासतमा रहेकाहरुको जानकारी…