Live on
Your Voice, Your Power
काठमाडौं- एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन (एफएओ) ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले गर्दा दिगो सामाजिक–आर्थिक विकास प्रक्रियामा चुनौती थपिएको सन्दर्भमा यसका लागि उपयुक्त नीतिगत व्यवस्था तर्जुमा गराउन आवश्यक रहेको बताइएको थियो । एफएओ र नेपाल पानी सदुपयोग फाउण्डेशनको आयोजनामा गरिएको…