Live on
Your Voice, Your Power
ललितपुर- ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन लम्बिएको लकडाउनमा कोही पनि भोकै नपरुन भन्दै समस्यामा परेकालाई न्यूनतम राहत सामग्री स्वरुप दाल र चामल दिने भएको छ । सामूहिक भोजन (मेस) बन्द गरेर अति विपन्न , असहाय , दैनिक ज्यालादारी र अपागंता भएका व्यक्ति र तिनका परिवारलाई लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्दै न्यूनतम राहत…