देश/प्रदेश « Khabarhub

विदेशबाट फर्किएकालाई स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह

पर्वत- पर्वतका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिको सूची सङ्कलन गर्दै नजिकको स्वास्थ्य सस्थाको सम्पर्कमा आउन आग्रह गरेको छ । साथै जिल्ला अस्पतालले पनि कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ । अस्पतालका निमित्त प्रमुख डा. शिशीर देबकोटाले विदेशबाट फर्केका सबैले अस्पतालमा सम्पर्क गरी एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए…