देश/प्रदेश « Khabarhub

घाट नपाएका भीमसेन थापाको सङ्कटापन्न धरोहर

१. वर्तमान स्वरूप : भीमसेन थापाको जन्मथलोमा संरक्षणको संकट वनमारा झाडीमा लोप हुँदै भीमसेन थापाको ऐतिहासिक धरोहर राष्ट्रिय विभूति भीमसेन थापासँग सम्बन्धित ऐतिहासिक संरचना, उनका जन्मथलोमा संरक्षणको अभावमा वर्षौंदेखि वनमारा घारीमा घामपानी खाँदै अस्तित्वको लडाइँ लडिरहेको छ। गोरखाको शहीद लखन गाउँपालिका-९ मा अवस्थित ऐतिहासिक भीमवीरेश्वर महादेवको मन्दिर र भीमसेन सत्तलसहित पुरातात्त्विक संरचनाहरू बुढीगण्डकी नदी किनारको…