देश/प्रदेश Archives | Page 1862 of 1990 | Khabarhub Khabarhub

पुलमाथिबाटै बाढी बग्न थालेपछि…

दाङ–दाङमा विहीबारको वर्षाले खोला–नालामा पानीको सतह बढेको छ । वर्षासँगै आएको बाढीले खोला नालामा पानीको सतह निकै बढेको हो । जिल्लाको कालाखोलामा आएको बाढी पुल माथिबाट नै बग्न थालेको थियो । तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने कालाखोलामा पानीको सतह बढेर पुलभन्दा माथिबाट बाढी बगेको हो । बाढी आउँदा सवारी आवतजावत ठप्प भएका थिए ।