देश/प्रदेश « Khabarhub

अनलाइनको समाचार हटाउने कार्य प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप– पत्रकार महासंघ

काठमाडौं– चीनबाट आयात गरिएको स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको ‘अनियमितता’ता बारे लेखिएको सामाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंप्रेस अनलाइनमा प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचारलाई हटाइएको विषयमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकारले चीनबाट खरिद गरेका कोरोना भाइरस…