देश/प्रदेश Archives | Page 1864 of 1865 | Khabarhub Khabarhub

बेनी–जोमसोम सडक अवरुद्ध, मुस्ताङ जाने पर्यटक प्रभावित

म्याग्दी । भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि पर्यटक प्रभावित बनेका छन् । थासाङ गाउँपालिकामा पर्ने घाँसादेखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । बेनी, पोखरा, काठमाडौँलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन आज बिहानैदेखि घाँसामा रोकिएका सहायक…