देश/प्रदेश Archives | Page 1881 of 1990 | Khabarhub Khabarhub

यसरी दुर्घटनामा पर्‍यो ट्रक

रसुवा– केरुङबाट रसुवा तर्फ आउँदै गरेको ट्रक दुर्घटनामा परेको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका– ५ धुञ्चेमा ना २ ख ३८१४ नंवरको ट्रक बुधवार पल्टिदा सडक नै बन्द भएको थियो । ट्रक सडक पुरै ढाक्ने गरि दुर्घटनामा परेको छ ।