Live on
Your Voice, Your Power
बलेवा– बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्षमा यो वर्षको दोस्रो यामका लागि शिकारको समय शुरु भएको छ । यो वर्षको दोस्रो यामका लागि १० वटा नाउर र चार वटा झारल शिकार गरिने ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । ढोरपाटन साहसिक शिकार गर्ने थलोका रुपमा चिनिन्छ । यहाँ विभिन्न देशका शिकारीले आफ्नो सोख पूरा…