Live on
Your Voice, Your Power
काठमाडौं– १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अमृतकुमार घले शहरी विकास राज्यमन्त्रीका आर्थिक सल्लाहकार नभएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यमा घले शहरी विकास राज्यमन्त्रीका आर्थिक सल्लाहकार भनि प्रकाशित समाचार परिसरबाट सम्प्रेषण नभएको स्पष्ट पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी…