देश/प्रदेश « Khabarhub

दुई वर्षदेखि अलपत्र तीन बालकको भारतबाट उद्धार

काठमाडौं- भारतको गोरखपुरमा दुई वर्षदेखि अलपत्र रहेका तीन नेपाली बालकको उद्धार गरिएको छ । शान्ति पुनस्थापना गृहले नेपाल प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरेको हो । दाङको घोराही उपमहानगरपालिकाका १० वर्षीय रामु पुन, प्यूठान ऐरावती गाउँपालिकाका १२ वर्षीय दिलीप जिसी र १४ वर्षीय केशव जिसीलाई भारतबाट उद्धार गरिएको हो । दुई वर्षअघि बेपत्ता भएका बालक कृष्णनगर…