Live on
Your Voice, Your Power
मंगलसेन– जिल्ला कारागार कार्यालय अछाममा कैद सजाय भुक्तान गरिरहेका एक कैदी मृतावस्थामा फेला परेका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्लाको पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । मंगलबार बिहान ढिलोसम्म उहाँ नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक…