देश/प्रदेश « Khabarhub

हत्या अभियोगमा फरार महरा पक्राउ

काठमाडौं– सिरहा र धनुषाकाे सिमानामा पर्ने कमला खोलामा एक जनाको हत्या गरेर फरार रहका नन्दु भनिने राम प्रसाद महरालाई प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक २० गते ४० वर्षीया राज कुमार यादवको हत्या गरी फरार रहेका महरालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेको महरालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप…