Live on
Your Voice, Your Power
मोरङ- श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरी घाइते बनाएका हुन् । तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि लाइफगार्ड…