Live on
Your Voice, Your Power
काठमाडौं– सुदूरपश्चिम भूकम्पको धक्क महसुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार डोटीको दीपायल केन्द्रबिन्दू बनाएर ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । नेपाली समयानुसार साँझ ७ बजेर १५ मिनेटमा भूकम्प गएको हो । सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । दीपायल केन्द्र भएर गएको भूकम्पको धक्का…