Live on
Your Voice, Your Power
काठमाडौं– लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो । निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको छ…