देश/प्रदेश « Khabarhub

बालबालिका बेचबिखनको स्थिति अझै भयावह- आयोग

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले नेपालमा अझै बालबालिका बेचबिखनको स्थिति भयावह रहेको बताएकी छिन् । काठमाडौंमा भएको ‘नेपालमा बाल अधिकारको वर्तमान अवस्था’ विषयक छलफल कार्यक्रममा आयोगकी सदस्य अन्सारीले देशमा बालबालिकाको क्षेत्रमा काम गर्ने २५ संस्था सक्रिय भएपनि यी बेचबिखनमा परेका बालबालिकाका अवस्था अझै पत्ता नलागेको बताइन् । उनले भनिन्, “आज राजनीतिक दलका…