देश/प्रदेश « Khabarhub

सातै प्रदेशका सात कृषकलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ प्रदान गरिने

काठमाडौँ – कृषिप्रधान देश नेपालमा पहिलो पटक कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित 'राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६' यहि भदौँ २८ गते प्रदान गरिने भएको छ । 'शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान' भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई…