Live on
Your Voice, Your Power
काठमाडौं- गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पेश गरिएको छ । प्रदेश प्रमुखको सचिवालयमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरले प्रदेश प्रमुख कुँवरसमक्ष आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । कार्यक्रममा घिमिरेले प्रतिवेदनमा समावेश भएका विषयलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले २०७४…