देश/प्रदेश « Khabarhub

सबै सामुदायीक विद्यालयमा एकै खाले रंगरोगन गर्ने महानगरको योजना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै खाले रंगरोगन गर्ने योजना अघि सारेको बताएका छन् । काठमाडौँ महानगरपालिकाभित्र पदस्थापना भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् । ‘हामी काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा…