देश/प्रदेश « Khabarhub

नदीमा हाम फोलेकी महिलाको उद्दार, छोरा–छोरीको भने ज्यान गयो

बर्दघाट– नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा छोरा–छोरीसहित हाम फोलेकी महिलाको उद्दार गरिएको छ । उनका १ छोरा र १ छोरीको भने ज्यान गएको छ । नवलपरासीपश्चिम पाल्हिनन्दन गाउँपालिका–५ घर भएकी २४ सुधा विश्वाकर्माले छोरा–छोरीसहित नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको पुलबाट नारायणी नदीमा हाम फोलेकी थिइन् । सुधाले २ वर्ष ६ महिनाका छोरा…