देश/प्रदेश « Khabarhub

‘गोरखा भूकम्प’को स्मृतिमा बारपाकमा भोलि सार्वजनिक बिदा

काठमाडौं– २०७२ साल वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोलि( बिहीबार) सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको गत चैत २३ गते बसेको बैठकले वैशाख १२ गतेको दिन बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण सरकारी एवं सार्वजनिक कार्यलयहरु, शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले बारपाकलाई केन्द्रविन्दु बनाइ…