Live on
Your Voice, Your Power
खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा आगलागीबाट २ घरमा क्षति पुगेको छ । आगलागीमा ९ लाख ५० हजार बढीको क्षति भएको जनाइएको छ। ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घर जलेको हो । आइतबार भएको आगलागीमा सुवासको ६ लाख ८५ हजार र नरबहादुरको २ लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक…