देश/प्रदेश « Khabarhub

एनसेलको टावरमा अज्ञात समूहबाट आगजनी

दाङ– दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार अज्ञात समूहको आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा विप्लव नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । आगलागी…