देश/प्रदेश Archives | Page 205 of 1997 | Khabarhub Khabarhub

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली– ‘साउने सङ्क्रान्ति’ पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।