देश/प्रदेश Archives | Page 205 of 1749 | Khabarhub Khabarhub

भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न

काठमाडौँ – सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न भएको छ । भारतीय दूतावासले शनिबार एक विज्ञप्ति जारी गरी पोखरामा आयोजित परामर्श समूहको बैठक सम्पन्न भएको जानकारी दिएको हो । बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको…