देश/प्रदेश « Khabarhub

हतियारसहित लुटेरा पक्राउ

रुकुम– हतियाारसहित लुटपाट मच्चाउँने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हतियारसहित रहेका उनीहरुलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.३ स्यालखोला भन्ने स्थानमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । प्रक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका १ कौशिलानगरका गोरे थापा मगर र दैलेख दुल्लु नगरपालिका…