Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकार गठन निम्ति नेपाली काङ्ग्रेससँग भएको सात बूँदे सहमतिको मर्म पालना र कार्यान्वयनमै विफल भएका छन् । सामान्यतयाः ‘हनिमुन’ अवधि भनिने सरकार गठनको १०० दिने अवधि नपुग्दै ओलीले सरकार गठनका लागि कांग्रेससँग गरिएको सहमतिका अधिकांश बूँदालाई अलपत्र छाडिदिएका हुन् । प्रतिनिधि सभाको सबैभन्दा…