Live on
Your Voice, Your Power
दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई आज एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नं ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल प्रथम, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी द्वितीय र वडा नं ६ बगरापुरका हरिचन्द्र चौधरी तृतीय भएका हुन् । पालिकाका कृषि विकास शाखा प्रमुख…