देश/प्रदेश Archives | Page 234 of 2016 | Khabarhub Khabarhub

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वाकि ११ वर्षीय मुस्कान खातुन,१० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिन्नत खातुन रहेको  जिल्ला प्रहरी…