देश/प्रदेश Archives | Page 236 of 1749 | Khabarhub Khabarhub

इलाममा लागूऔषधसहित एक जना पक्राउ

इला‍म- इलाममा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको माई नगरपालिका ४ लखनचोकबाट अवैध लागूऔषध खैरोहेरोइनजस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका ४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरीले शंकास्पद रुपले हिडिँरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा…