Live on
Your Voice, Your Power
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सर्वोच्च अदालतको परमादेशबमोजिम जेठ १६ मा मुख्यमन्त्री नियुक्त पाण्डेले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत पाए । ६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो । तर ५९ जना उपस्थित प्रदेशसभामा पाण्डेका पक्षमा ३१ मत खस्यो । पाण्डेको सत्ता…