Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन विशेष तयारी गरेको छ । महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको हो। महानगरले छठका लागि उपासना गरिने स्थानहरूमा जेट–मेसिन प्रयोग गरी…