Live on
Your Voice, Your Power
काठमाडौं- कैलालीको गौरीगंगा नगरपालिका-८ मसुरिया बस्ने गंगाराम भण्डारीको घरमा मंगलबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भोजपुर, अरूण गाउँपालिका-२ चम्पेस्थित सोरेहाङ गाउँ बस्ने हर्क बहादुर राईको गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी…