देश/प्रदेश « Khabarhub

तरुण दलको स्थापना दिवसमा चोभारमा वृक्षारोपण 

काठमाडौं – नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसमा किर्तिपुर नगरपालिका वार्ड न.६ को सामुदायिक वनमा केन्द्रीय समितिले वृक्षारोपण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि महाधिवेशन निर्देशन समितिको संयोजक पार्टीकी सहमहामन्त्री डिना उपाध्याय, विशेष अतिथि निवर्तमान तरुण दल अध्यक्ष राष्ट्रिय सभा सांसद जित जङ बस्नेत ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँ ,नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य…