देश/प्रदेश « Khabarhub

सप्तरीमा दुई दिनभित्रै ३८ जना पक्राउ

सप्तरी : सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना फरार अभियुक्त र आरोपितलाई पक्राउ गरिएको छ । गत कात्तिक १३ गते एकै दिन २४ जनालाई पक्राउ गर्न सफल सप्तरी प्रहरीले आज विभिन्न मुद्दाका ३८ जना अभियुक्तलाई पक्राउ गरी दुई वर्ष चार महिना २१ दिन कैद र रु ७४ हजार ४५० रुपैयाँ असुल गरेको जनाएको…