देश/प्रदेश « Khabarhub

लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

सिरहा - रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाहसहित चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लहान–२३ का ४२ वर्षीय रामाशङ्कर…