देश/प्रदेश Archives | Page 272 of 2038 | Khabarhub Khabarhub

मोरङको सुन्दरहरैँचामा सर्वाजनिक सुनुवाइ सम्पन्न

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ मा विकास निर्माण, सेवा प्रवाह एवम् नागरिक असन्तुष्टिसम्बन्धी सर्वाजनिक सुनुवाइ गरिएको छ । सुन्दरहरैँचा-५ तीनपैनीस्थित भानु साझा पुस्तकालयको सभाहलमा भएको उक्त सर्वाजनिक सुनुवाइ भएको हो । त्यस कार्यक्रममा वडाध्यक्ष गणेश चौधरीले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरण प्रस्तुत गरे । वडाबासीहरुले राखेका जिज्ञासाको जवाफ…