देश/प्रदेश « Khabarhub

दशैँ : व्याख्या, बखान र महत्त्व

सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा छन, जसको आफ्नै महत्व र आफ्नै विशेषता रहेको पाइन्छ। वास्तवमा यही सांस्कृतिक विशेषताले गर्दा नै नेपालको नाम विश्व सामु परिचित रहेको छ। हाम्रा यस्ता सांस्कृतिक संवाहकमा हामीले मनाउँदै आएका चाडपर्वहरु नै पर्दछन्, जुन चाडपर्वहरुमा हाम्रो अटुट आस्था र विश्वास रहेको पाइन्छ। यस्ता विभिन्न चाडपर्वहरु ऐतिहासिक…