देश/प्रदेश « Khabarhub

बीपी राजमार्गमा फसेका ६०० मजदुर भोकै, मन्त्रीलाई प्रश्न– बाटो दशैंअघि खुल्छ ?

बाढी पहिरोका कारण काभ्रेको नार्के, कालढुंगा र आँपटारी भन्ने ठाउँमा ४९२ सवारी साधनका करिब ६ सय यातायात मजदुर अहिलेसम्म फसिरहेका छन् । आज करिब पाँच दिन भयो । रोशीदेखि मुलकोटसम्म विभिन्न ठाउँमा बाटो भत्किएको छ । सबै जोड्दाखेरि विभिन्न ठाउँमा साढे ४ किलोमिटर बाटो भत्किएको छ । विशेष गरी तीन ठाउँमा यातायात श्रमिकहरु फस्नुभएको छ…