देश/प्रदेश « Khabarhub

केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि भवन प्रयोग गर्न अयोग्य भएको छ ।  शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलदेखि अस्थायी रूपमा सेवा प्रवाह भइरहेको छ उक्त भवन मा सोमबार हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर…